शुक्रबार थपिए कोरोनाका ४ हजार ४ सय ९९ जना संक्रमित

शुक्रबार थपिए कोरोनाका ४ हजार ४ सय ९९ जना संक्रमित
काठमाडौं ,७ कार्तिक  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।   ४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना...

२४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए
काठमाडौं, कात्तिक ५ नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५ हजार ७४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। संक्रमितमध्ये ९९ हजार ६०५ जना निको भएर...

पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिए, २१ सय ८ निको भए

पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिए, २१ सय ८ निको भए
काठमाडौं, ४ कात्तिक । मंगलबार देशभर ३ हजार ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ९३ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ। हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार १ सय८ जना डिस्च...

२४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८ जना

२४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८ जना
काठमाडौं,३ कार्तिक । पछिल्लो २४ घण्टायता नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३६०३६ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २३३५ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४५०१ जना पुगेको छ। आजको पीसीआर १५७१४ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४०७७८ जना रहे...

आइतबार थपिए २९४२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

आइतबार थपिए २९४२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो
काठमाडौं,२ कार्तिक। आइबार देशभर २ हजार ९४२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ९४२ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ। हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३ सय २६ जना ड...

शुक्रबार ४३९२ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ७ सय नाघ्यो

शुक्रबार ४३९२ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ७ सय नाघ्यो
काठमाडौं, ३० असोज । शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ...

२४ घण्टामा थपिए २६३८ संक्रमित,१२ जनाको मृत्यु, २,१७४ जना डिस्चार्ज

२४ घण्टामा थपिए २६३८  संक्रमित,१२ जनाको मृत्यु, २,१७४ जना डिस्चार्ज
काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हु...

एकैदिन थपिए ३५५६ कोरोना संक्रमित, कुल संक्रमित १ लाख १५ हजार नाघे

एकैदिन थपिए ३५५६ कोरोना संक्रमित, कुल संक्रमित १ लाख १५ हजार नाघे
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ...

१, ४७३ कोरोना संक्रमित डिस्चार्ज हुँदा ४,०४७ जनामा संक्रमण पुष्टि

१, ४७३ कोरोना संक्रमित डिस्चार्ज हुँदा ४,०४७ जनामा संक्रमण पुष्टि
काठमाडौं, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या...

४३६४ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ९८ हजार नाघ्यो

४३६४ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या  ९८ हजार नाघ्यो
काठमाडौं,२२ असोज बिहीबार देशभर ३ हजार ४३९ कोरोनाका संक्रमित थपिएका छन्।योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७१ हजार ३४३ प...