भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध
नयाँदिल्ली : चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् । टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकार...

कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु
काठमाडौं : कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ। संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यू...

भारतमा एकैदिन भेटिए १५ हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा एकैदिन भेटिए १५ हजारभन्दा धेरै कोरोना संक्रमित
७ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख १० हजार ४६१ पुगेको छ । त्यस्तै अहिलेसम्म...

भुटानमा कसरी नियन्त्रण भइरहेछ कोरोना भाइरस ?

भुटानमा कसरी नियन्त्रण भइरहेछ कोरोना भाइरस ?
थिम्पु : कोरोनाभाइरस महामारी विरुद्ध सिंगो विश्व लकडाउनमा भएका बेला लोतेन जाङ्मो भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रिल १३ मा ओर्लिएकी थिइन् । आफ्नो देशमा बस्न पाएको र राहत पाएको भए पनि उनी महामारीका कारण भविष्यमा हुनसक्ने विपदबारे चिन्तित थिइन् । २२ वर्षीया विद्यार्थी लोतेनले पन्जाव विश्वविद्यालय बन्द हुनुभन्दा केही दिनअघि मात्रै महामारीबारे थाहा पाएकी थिइन् । त...

मैदानमा फर्किंदै स्वारेज

मैदानमा फर्किंदै स्वारेज
बार्सिलोना : स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज चाँडै नै मैदान फर्किंने भएका छन्। घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्पेनिस महारथी बार्सिलोनाले शनिबार स्वारेज पूर्ण रूपमा चोटबाट मुक्त भएको जानकारी दिएको हो। बार्सिलोनाले क्लबको चिकित्सकले स्वारेज पूर्णरूपमा फिट भएको र ला लिग...

डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू

डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू
२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ । मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर...

भारतमा गर्भवती हात्तीलाई पटाका खुवाएर मार्ने पक्राउ

भारतमा गर्भवती हात्तीलाई पटाका खुवाएर मार्ने पक्राउ
नयाँदिल्ली : भारतको केरलामा एउटा गर्भवती हात्तीलाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । अरु केहीलाई सोधपुछ गरिएको छ । राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले एकजनालाई पक्राउ गरेका हुन् । यद्यपि उक्त घटनामा अरु थुप्रै स्थानीयको संलग्नता भएको बुझिएको छ । स्थानीय मिडियाका अनुसार प्रहरीले घटनाले छानविन सुरु गरेको छ । छानविनका लागि ...

भारतको आधा जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने

भारतको आधा जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने
नयाँदिल्ली : २०२० को अन्त्यसम्म भारतमा कोभिड १९ का कारण देशकै ५० प्रतिशत जनसंख्यालाई संक्रमण हुनसक्ने विज्ञको आंकलन छ । अर्थात् ६९ करोडलाई संक्रमण हुनसक्ने आंकलन गरिएको हो । नेश्नल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेसका प्रमुख डा. भी रविले यस वर्षको डिसेम्बरसम्म हालको जनसंख्याको आधा जनसंख्यालाई संक्रमणले छुनसक्ने आंकलन गरेका हुन् । भारतको जनसंख्या हाल १ अर्ब ...

कोरोना अपडेटः विश्वभर ३ लाख ४८ हजारको मृत्यु, संक्रमितको संख्या ५६ लाख

कोरोना अपडेटः विश्वभर ३ लाख ४८ हजारको मृत्यु, संक्रमितको संख्या ५६ लाख
जेनेभा,१३ जेठ । कोरोना भाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास...

कोरोनाबारे अमेरिकाले झूट फैलायो : चीन

कोरोनाबारे अमेरिकाले झूट फैलायो : चीन
बेइजिङ — कोरोना भाइरस (कोभिड–१९) का विषयमा अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका ‘राजनीतिक भाइरस’ ले संक्रमित भएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ विश्वव्यापी रूपमा फैलिनुमा चीन मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् । चीनक...