नेपाली कम्युनिस्टमा चिनियाँ प्रभाव -कैलाश काेइराला कुटनीतिक सङ्केतहरुकाे आफ्नै किसिमकाे महत्त्व हुने गर्दछ । शक्तिशाली राष्ट्हरुकाे परराष्ट्र नीति आन्तरीक राजनीतिले निर्धारण गर्दछ भने शक्तिहीन राष्ट्रहरुले आफ्नो आन्तरीक राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरुकाे विद्यमान समीकरण अनुसार बदल्न बाध्य हुन्छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा चिनियाँप्रभाव निरन्तर बढीरहेकाे देखिन्छ । झापाली विद्राेहदेखि माओवादी युद्धसम्म यसका उदाहरण हुन् । ... आइतबार, बैशाख २१, २०७७
दर्शन ,प्रभाव र नेपाल : कैलाश कोइराला मानवकाे अस्तित्व पृथ्वीमा लाखाैँ वर्षदेखि रहिअाएकाे छ । लाखाैँ वर्षदेखि रहिअाए पनि ई. पू. ५०००-३००० काे समयमा खेती, नहर अादि अनेक महत्त्वपूर्ण र समाजका महान् परिवर्तनकारी अाविष्कार भएका छन् । दर्शनकाे अस्तित्व पहिलाे युगमा छँदै थिएन; दाेस्राेमा उमेर गइसकेकाे थियाे त्यसैले उसले प्रयाेग आश्रित चिन्तन(विज्ञान)काे फेर नसमातुन्जेल उसका भनाइहरुतर्फ मानिसकाे ध्यान अाकृष्ट भएन । दर्शनक... आइतबार, बैशाख ०७, २०७७
भ्रष्टाचारको महामारीबाट मुलुकलाई बचाउन संबैधानिक व्यवस्था जरुरी नेपालको संविधानमा संसोधनको जरूरत छ भन्ने कुरा आम नागरिकले महसुस गरेका छन्।निति निर्माण गरी देश लुट्नेहरूलाई कार्यवाही गर्ने निकायको ब्यवस्था यस संविधानमा छैन ।जबसम्म संविधानमा यस प्रकारका भष्टाचारीलाई कार्यवाही गर्ने शक्तिशाली निकायको ब्यवस्थाको हुदैन तवसम्म मुलुक लुटेर अकुत सम्पति आर्जन गर्नेहरूको सलवलाहट रोकिनेवाला छैन।भारत पाकिस्तान लगायतका देशमा पूर्व प्रधान मंत्रीहरू भष्टा... बिहिबार, फाल्गुण १५, २०७६
प्रधानमन्त्रीलाई खुल्ला पत्र दुर्गादत्त पौडेल - सम्माननीय प्रधानमन्त्रीज्यु सिहदरबार काठमान्डौ नेपाल नमस्कार ! विषय : ध्यानाकर्षण । महाेदय, अादरणीय प्रधानमन्त्री ज्यू / तपाईं ले देश र जन्ता प्रति हिजो जुन अडान लिनुभएको थियो त्यो अडान प्रस्ट बिचार सहित पार्टी एकताको अहमभुमिका का कारण जन्ताले सिङ्गो देशमा अत्याधिकबहुमतको सरकार दिएको प्रस्टैछ // यश बहुमत बाट अतालिएका हरु ले विभिन्नखेल खेल्ने नै भए त... आइतबार, आषाढ २९, २०७६
विषादी परीक्षण विवाद : भारतको दबाव ‘नाजायज’ १९ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणमा नेपाल सरकारले कडाइ गरेपछि भारत चिढिएको छ । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर आपत्ति जनाउनुले यो विषय जटिल बन्न थालेको भान हुन्छ । असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयन... शुक्रबार, आषाढ २०, २०७६
मेलिना राई : कठोर साधना, कोमल स्वर मोवाइल पसलमा घन्किरहेको थियो, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला ।’ पसलको अघिल्तिर हिँड्दै थिइन्, मेलिना राई । साथमा थिइन् बहिनी । यो कुरा ०७२ साल वैशाखको हो । भूकम्पपछिको पराकम्प आउने क्रम रोकिएको थिएन । सबै मानिस घर छाडेर बाहिरै सुत्थे । खुला ठाउँमा पाल टाँगिएको थियो । मान्छेहरु सडकभरि थिए । त्यही भिडमा थिइन्, चर्चित गायिका मेलिना राई । आफ्नै आवाजको गीत घन्किरहेको सुन्दा ... शुक्रबार, आषाढ २०, २०७६
चितवनमा सिन्धु विकास बैंकका दुई शाखा चितवन , १२ असार सिन्धु विकास बैंकले पूर्वी चितवतनको दुई वटा बजारमा शाखा बिस्तार गरेको छ । चितवनको रत्ननगर र खैरहनीमा बैंकले शाखा बिस्तार गरेको हो । रत्ननगर सौराहा चोकमा बैंकले १७ औँ शाखाको रुपमा टाँडी शाखा र पर्सा बजारमा १८ औँ शाखाको रुपमा पर्सा शाखा बिहिबारदेखी संचालनमा ल्याएको छ । टाँडी शाखा कार्यालयको रत्ननगर नगरपालिकामा मेयर नारायण वन र पर्सा खैरहनी शाखाको खैरहनी उद्योग... बिहिबार, आषाढ १२, २०७६
माननीयज्यू ! कुमार पौडेलको विगत हेरौं : आइजीपी खनाल ९ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरेका छन् । विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि प्रहरीले हातहतियारसहित पक्राउ गरेका घटना धेरै भएता पनि दुईवटा घटनामा मात्रै प्रश्न उठेको खनालले बताए । सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका पौडेलको विषयमा जवाफ दिन... मंगलबार, आषाढ १०, २०७६
दर्शकले रुचाउनु नै मेरो सफलता नायिका शिल्पा मास्केले अभिनय गरेका दुई चलचित्र नै व्यापारिक रुपमा असफल ठहरिए । डेब्यु चलचित्र ‘दि ब्रेकअप’ र दोस्रो चलचित्र ‘कागजपत्र’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । यी दुई चलचित्र चलिदिएको भए शिल्पा अहिलेकी डिमाण्डे नायिका भैसक्ने थिइन् । व्यापारिक रुपमा चलचित्र असफल भएपनि शिल्पाको कामको भने प्रशंसा नै भएको थियो । शिल्पा सोही कुरालाई आफ्नो सफलता मान्छिन् । उनले भनिन्–‘दर्... मंगलबार, आषाढ १०, २०७६
ओलीले जस्तै देउवाले पनि सुनिरहनुभएको छैन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय सदस्य शेखर कोइरालाले त यस्तै आलटाल भइरहे विधानअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर महाधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । कोइरालाले यो पनि भने... मंगलबार, आषाढ १०, २०७६