प्रहरीलाई ‘कोरोना हेल्मेट’ नयाँदिल्ली : कोरोना भाइरस रोकथामका लागि भारतमा २१ दिनको लकडाउन गरिएको छ । देशव्यापी रुपमा लकडाउन उल्लंघन गर्ने क्रम पनि जारी छ । सरकारले सडकमा निस्किने तथा हिँडडुल गर्नेलाई कारवाही गरे पनि उल्लंघन गर्ने क्रम रोकिएको छैन । यस्तैमा एक प्रहरी अधिकृत कोरोना रोकथामका लागि सिर्जनात्मक सन्देश दिने उपाय खोज्दै छन् । चेन्नइका प्रहरी नीरिक्षक राजेश बाबुले विशेष किसिमको हेल्मेट प्रयोग ... सोमबार, चैत्र १७, २०७६
विश्वमै बढी बाँच्ने केन तनाका, जसले ११७ औं जन्मदिन मनाइन् ! जापानकी केन तनाका विश्वको सबैभन्दा पाको उमेरका व्यक्ति बनेकी छन् । उनले आफन्त र नजीकका साथीहरुसँग ११७ औं जन्मदिन मनाएकी छिन् । उनको जन्म २ जनवरी १९०३ मा भएको थियो । गत वर्ष ९ मार्चमा ११६ वर्ष ६६ दिन पुगेकी तनाकाको नाम गिनिज वर्ल्ड रेर्कडमा दर्ता गरिएको थियो । गिनिज वर्ल्डले उनलाई प्रमाण पत्रसहित सम्मान गरेको हो । तनाका परिवारको सातौं सन्तान हुन् । उनी एक सामान्य पसल चलाएर आफ... बुधबार, पौष २३, २०७६
शिल्पाले छाडेपछि छविले के गर्लान अब ? कि फेरी अर्कीसँग विहे गर्लान् काठमाडौँ ३१ असार । पछिल्लो एक हप्ता नेपाली चलचित्रको बजार निर्माता छविराज ओझा र अभिनेत्री तथा उनकी धर्मपत्नी शिल्पा पोखरेलको झगडाले तताएको छ । सामान्य भनाभनपछि सुरु भएको नीहरूको झगडा यतिमाथि पुगेको छ कि अब शिल्पा छविको घर फर्किने सम्भावना छैन । छविको मनमा समेत आशा मर्दै गएको छ । छविराज र शिल्पाको बिहे भएको तीन वर्ष पुरा भएको छ । उनीहरूको बिहे २०७३ असार २९ मा भएको थियो । तर उ... मंगलबार, आषाढ ३१, २०७६
पानी परेपछिको पहाड हेर्नुहोस पाँच चित्र चितवनको कालिका नगरपालिकामा ११ वटा वडाहरु छन् । ति मध्ये १० र ११ वडा पहाडी क्षेत्रमा पर्दछ । पानी परेर रोकिएपछि निस्किने बाफले पहाडको सुन्दरतालाई झन सुन्दर बनाउँदछ । कालिका नगरपालिकाको वडा न.ं ११ को पहाडी क्षेत्र साविक सिद्धी गाविसका विभिन्न ठाउँका ५ दृश्य हेर्नुहोस फोटोमा । तस्विर - सिमोन चौधरी / पिविएम न्यूज । आइतबार, आषाढ २९, २०७६
विषादी परीक्षण विवाद : भारतको दबाव ‘नाजायज’ १९ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणमा नेपाल सरकारले कडाइ गरेपछि भारत चिढिएको छ । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर आपत्ति जनाउनुले यो विषय जटिल बन्न थालेको भान हुन्छ । असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयन... शुक्रबार, आषाढ २०, २०७६
मेलिना राई : कठोर साधना, कोमल स्वर मोवाइल पसलमा घन्किरहेको थियो, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला ।’ पसलको अघिल्तिर हिँड्दै थिइन्, मेलिना राई । साथमा थिइन् बहिनी । यो कुरा ०७२ साल वैशाखको हो । भूकम्पपछिको पराकम्प आउने क्रम रोकिएको थिएन । सबै मानिस घर छाडेर बाहिरै सुत्थे । खुला ठाउँमा पाल टाँगिएको थियो । मान्छेहरु सडकभरि थिए । त्यही भिडमा थिइन्, चर्चित गायिका मेलिना राई । आफ्नै आवाजको गीत घन्किरहेको सुन्दा ... शुक्रबार, आषाढ २०, २०७६
चितवनमा सिन्धु विकास बैंकका दुई शाखा चितवन , १२ असार सिन्धु विकास बैंकले पूर्वी चितवतनको दुई वटा बजारमा शाखा बिस्तार गरेको छ । चितवनको रत्ननगर र खैरहनीमा बैंकले शाखा बिस्तार गरेको हो । रत्ननगर सौराहा चोकमा बैंकले १७ औँ शाखाको रुपमा टाँडी शाखा र पर्सा बजारमा १८ औँ शाखाको रुपमा पर्सा शाखा बिहिबारदेखी संचालनमा ल्याएको छ । टाँडी शाखा कार्यालयको रत्ननगर नगरपालिकामा मेयर नारायण वन र पर्सा खैरहनी शाखाको खैरहनी उद्योग... बिहिबार, आषाढ १२, २०७६
माननीयज्यू ! कुमार पौडेलको विगत हेरौं : आइजीपी खनाल ९ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरेका छन् । विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि प्रहरीले हातहतियारसहित पक्राउ गरेका घटना धेरै भएता पनि दुईवटा घटनामा मात्रै प्रश्न उठेको खनालले बताए । सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका पौडेलको विषयमा जवाफ दिन... मंगलबार, आषाढ १०, २०७६
दर्शकले रुचाउनु नै मेरो सफलता नायिका शिल्पा मास्केले अभिनय गरेका दुई चलचित्र नै व्यापारिक रुपमा असफल ठहरिए । डेब्यु चलचित्र ‘दि ब्रेकअप’ र दोस्रो चलचित्र ‘कागजपत्र’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । यी दुई चलचित्र चलिदिएको भए शिल्पा अहिलेकी डिमाण्डे नायिका भैसक्ने थिइन् । व्यापारिक रुपमा चलचित्र असफल भएपनि शिल्पाको कामको भने प्रशंसा नै भएको थियो । शिल्पा सोही कुरालाई आफ्नो सफलता मान्छिन् । उनले भनिन्–‘दर्... मंगलबार, आषाढ १०, २०७६
ओलीले जस्तै देउवाले पनि सुनिरहनुभएको छैन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय सदस्य शेखर कोइरालाले त यस्तै आलटाल भइरहे विधानअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर महाधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । कोइरालाले यो पनि भने... मंगलबार, आषाढ १०, २०७६