पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण काठमाडौं । पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । ४० वर्षीय अफ्रिदीले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । उनले लेखेका छन्, ‘गत बिहीबारदेखि मेरो स्वास्थस्थिति राम्रो थिएन । ज्यान नराम्ररी दुखेको थियो । परीक्षण गर्दा दुर्भाग्यवश कोभिड पोजेटिभ देखियो । शीघ्र स्वास्थ्यलाभको लागि... शनिबार, जेठ ३१, २०७७
भारतमा एकैदिन ४ हजार बढी कोरोना संक्रमित थपिए २९ वैशाख, काठमाडौं पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ६ पुग... सोमबार, बैशाख २९, २०७७
कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या वासिंटन : अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए । उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको बताइएको छ । प्रहरीले... शुक्रबार, बैशाख २६, २०७७
दारी कपाल काट्न जाने ६ जना कोरोना सङ्क्रमित नयाँदिल्ली - भारतको मध्यप्रदेशको खरगौन जिल्लामा शुक्रबार एकैसाथ ९ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो घटनापछि सो क्षेत्रमा त्रासको वातावरण बनेको छ । यो घटनाको यो विषय यसकारण चर्चामा छ कि, ती ९ मध्ये ६ संक्रमित एउटै गाउँका छन् । गाउँका एक नाई(कपाल काट्ने हजाम)को कपडाबाट ती ६ जनामै कोरोना संक्रमण फैलिएको समाचारमा दाबी गरिएको छ । सो नाईको सलुनमा कपाल तथा दाह्री काट्नेहर... शनिबार, बैशाख १३, २०७७
कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु अमेरिका : अमेरिकामा कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट एक गैरआवासीय नेपालीको मृत्यु भएको छ। न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो। नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औ... मंगलबार, चैत्र ११, २०७६
पिपुल्स लिगल एसोसियट्सले एनआरएनलाई निशुल्क कानूनी परामर्श दिने काठमाडौँ, गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैर आवसिय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । १५ माघ २०७६ मा आयोजित कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल ( आरसी विमल ) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गैर आवसिय नेप... आइतबार, माघ १९, २०७६
प्रकाश सपूतसंगै मुन्द्रेले जब गलबन्दीमा पलेटी कसे हङकङ : सांगितीक माहोल बढीरहेका हङकङमा रहेका नेपालीहरु गलबन्धी सुन्न आतुर थिए । उनीहरुको पर्खाईको केन्द्र थिए गायक प्रकाश सपुत । हङकङमा आयोजित लाली गुरास नाईटमा स्टेज उक्लेका प्रकाशसंगै उनको गलबन्धी टिम गायीका शान्तीश्री परियार , मोडेल अञ्जली अधिकारी गाउन तयार भए । गलबन्धीका लागी गाउन तयार प्रकाशसंगै कमेडी किङ जितु नेपाल मुन्द्रे र फुलन्देकी आमाको उमेश राई पलेटी कसेर बसे । दोहोर... शुक्रबार, माघ १७, २०७६
एन आर एन माल्टाको अध्यक्षमा अर्याल प्रकाश बगाले माल्टा २७ साउन । गैर आवासीय नेपाली संघ (एन आर एन) माल्टाको अध्यक्षमा राजु अर्याल (बावु) सर्वसम्मत चयन भएका छन् । यहि अगस्ट १२ गते माल्टामा भएको प्रथम अधिवेशनबाट अर्यालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । महासचिवमा भने पूनःसन्देश केसीनै सर्वसम्मत रहेका हुन् । कार्यक्रममा प्रमुख अतिथी रहेका एन आर एन केन्द्रिय उपाध्यक्ष कुल आचार्यले माल्टामा नेपालीहरुको... मंगलबार, साउन २८, २०७६
२५ औं विश्व आदिवासी दिवस मलेसियामा पनि विभिन्न कार्यक्रम गरी मनाउने तयारी आर एन चौधरी थारु - मलेसिया २१ साउन । २५ औं विश्व आदिवासी दिवसको अवसरमा आगामी अष्गष्ट २१ तारीखका दिन नेपाल आदिवासी जनजाति महासघं मलेसियाले पनि विशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ । मलेसिया स्थित नेपाली राजदुतावासको सभाहलमा कार्यक्रम गर्ने आयोजकको तयारी छ । विश्व भर छरिएर रहेका आदिवासी जनजातीहरु एक हौं, अधिकार प्रतिनिधित्व र स्वशासनको लागी आदिवासी जनजातीको अडान, पह... मंगलबार, साउन २१, २०७६
विषादी परीक्षण विवाद : भारतको दबाव ‘नाजायज’ १९ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणमा नेपाल सरकारले कडाइ गरेपछि भारत चिढिएको छ । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर आपत्ति जनाउनुले यो विषय जटिल बन्न थालेको भान हुन्छ । असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयन... शुक्रबार, आषाढ २०, २०७६