डिएलए चितवनमा नन्दलालको नेतृत्व

डिएलए चितवनमा नन्दलालको नेतृत्व
भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन चितवन शाखाले नयाँ नेतृत्व चयन गरेको छ । शाखाको सातौँ अधिवेशनले नन्दलाल महतोको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा न्यौपाने, सचिवमा श्रीराम सापकोटा, कोषाध्यक्षमा शेखरनाथ पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामगोपाल श्रेष्ठ, तीर्थराज पोख्रेल, पृथ्वीदेवी सुवेदी, हरिहर दवाडी, सरो...

पूर्व सांसद रानाभाटको निधन

पूर्व सांसद रानाभाटको निधन
चितवन फागुन १०, नेपाली काग्रेसका नेता पूर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा रानाभाटको ६६ बर्षको उमेरमा सोमवार दिउसो दुई बजे निधन भएको हो । मस्तिक घात भएका रानाभाटको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । रत्ननगर १४ स्थित उनको निवासबाट मंगलवार विहान आठ बजे शवयात्रा सुरु गरिने नेपाली काग्रेस रत्ननग।रका सभापति रुपनराज घिमिरेले बताए । ...

मैत्रीपूर्ण क्रिकेटमा लियो क्लब अफ चितवन सौराहा विजयी

मैत्रीपूर्ण क्रिकेटमा लियो क्लब अफ चितवन सौराहा विजयी
सौराहा: लियो क्लब अफ चितवन सौराहाद्धारा लियो क्लब अफ रत्ननगर मैत्रीपूर्ण क्रिकेटमा पराजित भएको छ । आईतवार बाघमारा मधयवर्ती सामुदायीक वनको चौरमा भएको खेलमा लियो क्लब अफ चितवन सौराहा नौ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको लियो क्लब अफ रत्ननगर पिसले ११७ रन जोडेको थियो । रन्तननगरका लागी निसान कडेलले ५४ बनाए । ११८ रनको लक्ष्य लाई पछ्याउँदै लियो क्लब अफ चितवन सौराहाले जित ...

टाँडी चोकमा भेटियो शंकास्पद वस्तु

टाँडी चोकमा भेटियो शंकास्पद वस्तु
मनिष खनाल, रत्ननगर : पुर्बी चितवनको टाडी चोकमा शंकास्पद वस्तु फेला परेको छ । रत्ननगर नगरपालिकाको टाँडी चोकमा निर्माणाधीन आकाशे पुलमा बम फेला परेको हो । सरकारबाट प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लब ) नेतृत्वको नेकपाको सातौ पार्टि पुनर्गठन दिबस मनाउने वारे लेखिएको ब्यानरमा डोरीले बाँधेको अवस्थामा दुई वटा शंकास्पद वस्तु फेला परेको हो । घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलि ...

भरतपुर अस्पतालका मेसु पाण्डेद्धारा दुई महिनामै राजिनामा

भरतपुर अस्पतालका मेसु पाण्डेद्धारा दुई महिनामै राजिनामा
चितवन : भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपेरीटेण्डेण्ट डा. राज पाण्डेले राजिनामा दिएका छन । अस्पतालको विकास गर्ने जिम्मेवारी बोकेका पाण्डे दुई महिना कटेपछि जिम्मेवारीबाट पछि हटेका छन । बुधवार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा दिएका हुन । अस्पताल भित्रको राजनिती र खिचातानीको कारण उनले राजिनामा दिएका हुन । अस्पतालको ब्यवस्थापनको जिम्मेवारीमा उनी असफल भएका छन । उनले तिहार अघि न...

सौराहा चोकमा हेबन द विडिङ हाइलाइटर

सौराहा चोकमा हेबन द विडिङ हाइलाइटर
  मनिश खनाल ,रत्ननगर सौराहा चोकबाट ५० मि भित्र चोजोला क्याफे एण्ड बारको तलपट्टि हेबन द विडिङ हाइलाइटरको स्थापना भएको छ । पुर्बि चितवनमा फोटो र भिडियोग्राफीमा नया आयाम र पृथक सोच बोकि उक्त स्टुडियो स्थापना गरिएको प्रबन्ध निर्देशक आशिष काफ्लेले जानकारी गराउनु भयो । फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापनसहित फोरके क्यामराबाट विवाह ब्रतबन्धसहित विविध समारोह समेत छायाक...

चितवनको पहिलो रेडियो सिनर्जी एफएम २० औं वर्षमा

चितवनको पहिलो रेडियो सिनर्जी एफएम २० औं वर्षमा
चितवन, कात्तिक, २६ : चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज बुधबार देखि २० औं वर्षमा प्रवेश गरेकोछ । रेडियो १९ वर्ष पुराभई २० औं वर्षका प्रवेश गरेको अवसरमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष सहन प्रधानले रेडियोको १९ वर्ष सम्मको यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना समेत प्रदान गर्नुभएको छ । उह...

कोरोनाले वडाध्यक्षको मृत्यु

कोरोनाले वडाध्यक्षको मृत्यु
चितवन : कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ। उपचारको क्रममा उनको  भरतपुर अस्पतालमा आइतबार निधन भएको अस्पतालका कोभिड-१९ संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए। ६९ वर्षीय तामाङ उच्च रक्तचाप र मधुमेह रोगी थिए। तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमण भएपछि ...

नारी जागरण केन्द्रको बिपन्नलाई सहयोग

नारी जागरण केन्द्रको बिपन्नलाई सहयोग
रत्ननगर / मनिश खनाल नारी जागरण केन्द्र रत्ननगरले आफ्नो २३ औं बार्षिक उत्सबको अबसर पारेर आज रत्ननगर नगरपालिकाका विभिन्न ठाउँमा खाद्यान्न एबं स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नारी जागरण केन्द्रकी अध्यक्ष सपना बोहोराको अध्यक्षता एबं रत्ननगर नगरपालिकाकि उपमेयर बिमला दुवाडीको प्रमुख आतिथ्यतामा भएको पहिलो चरणको कार्यक्रम र.न.पा १० स्थित चेपाङ टोलमा भएको थियो । त्यहा ११ बिपन्न चे...

उपभोक्ता ठग्नेलाई स्थलगत कारबाही गरिने

उपभोक्ता ठग्नेलाई  स्थलगत कारबाही गरिने
चितवन :उपभोक्ता ठग्ने ब्यवसायीका विरुद्ध  जिल्ला प्रशासन कार्यालय चितवन कडा रुपमा प्रस्तुत हुने भएको छ । उपभोक्ताको हित बिपरित काम गरे तत्काल घटनास्थलमा जरिवाना गर्ने तयारी गरेको छ ।  जिल्ला प्रशासनले चाडबाड लक्षित बजार गरेर अनुगमन प्रभावकारी बनाउन लागेको हो । उपभोक्ता हित बिपरित कारोबार गर्ने ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५  र नियमावली २०७६  अनुसार पाच हजार देखि तीनलाखसम्...