आईपीएलको पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने
दुबई — मुम्बई इन्डियन्सले सेप्टेम्बर १९ मा चेन्नई सुपर किंग्ससँग खेल्दै यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि बचाउ अभियान सुरु गर्ने भएको छ  । गत सिजनमा यही दुई टोली फाइनलमा भिडेका थिए  । मुम्बईले नाटकीय खेलपछि उपाधि उचालेको थियो । गत वर्ष फाइनल खेलेका दुई टोली नै अर्को वर्ष आईपीएलको पहिलो खेलमा खेल्ने परम्परा रहँदै आएको छ । तर कोभिड–१९ को महामारीका कारण यूएईमा स...

रोनाल्डोले दुई गोल गरे पनि पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

रोनाल्डोले दुई गोल गरे पनि पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो
टुरिन — युभेन्टसविरुद्धको दोस्रो लेगको खेल शुक्रबार २–१ ले गुमाएर पनि लियोनले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलमा दुई गोल गरे पनि त्यो युभेन्टसका लागि पर्याप्त रहेन । पहिलो लेगमा फ्रान्सेली टिम १–० ले विजयी रहेको थियो । दुई टिमबीचको टाइ २–२ को बराबरी रहेको स्थितिमा लियोन ‘अवे गोल’ को आधारमा अन्तिम आठमा पुग्न सफल रहेको हो ...

खोक्दा पनि रातो कार्ड

खोक्दा पनि रातो कार्ड
लन्डन : अब फुटबल मैदानमा बारम्बार खोक्नु पनि खेलाडीका लागि घातक सिद्ध हुन सक्छ। बारम्बार खोक्ने खेलाडीलाई रेफ्रीले कुनै पनि समय रातो कार्ड देखाएर मैदानबाट बाहिर निकाल्न सक्नेछन्। फुटबलको नियम बनाउने निकाय र फुटबल संघ (एफए)ले छिट्टै यस्तो नियम लागू गर्ने भएका छन्। कुनै पनि खेलाडीले बारम्बार अन्य खेलाडी, खेल सञ्चालन गर्ने पदाधिकारी वा रेफ्रीका अगाडि गएर खोकेमा रातो कार्डको सजा...

२४ वर्षपछि इंग्ल्याण्डमा पाकिस्तानी खेलाडीको टेष्टमा शतक

२४ वर्षपछि इंग्ल्याण्डमा पाकिस्तानी खेलाडीको टेष्टमा शतक
२३ साउन, काठमाडौं । इंग्लयाण्डमा विदेशी ओपनरहरुलाई टेष्ट क्रिकेटमा ब्याटिङ गर्न कठिन मानिन्छ । पाकिस्तानी ओपनरहरुले पनि लामो समयसम्म राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर इंग्ल्याण्डविरुद्ध पहिलो टेष्ट खेलिरहेको पाकिस्तानका ओपनर सान मसुदले शतक प्रहार गरे । उनी २४ वर्षपछि इंग्ल्याण्डमा शतक प्रहार गर्ने पहिलो पाकिस्तानी टेष्ट खेलाडी बने । यसअघि सन् १९९६ मा साइद अनवरले इंग्...

नेपाल–स्कटल्यान्डबीचको शृंखला स्थगित

नेपाल–स्कटल्यान्डबीचको शृंखला स्थगित
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्न लागेको एकदिवसीय शृंखला स्थगित भएको छ। आईसीसीले बिहीबार स्कटल्यान्डमा हुने शृंखला स्थगित गरिएको जनाएको हो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय शृंखला स्थगित भएको हो। एकदिवसीय शृंखलामा नेपालसहित घरेलु टोली स्कटल्यान्ड र...

पोर्चुगलबाट इटाली फर्किए रोनाल्डो

पोर्चुगलबाट इटाली फर्किए रोनाल्डो
  रोम : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली फर्किएका छन्। इटालियन सिरिए क्लब युभेन्ट्सले नियमित अभ्यासका लागि आफ्ना खेलाडीलाई बोलाएपछि रोनाल्डो पनि पोर्चुगलबाट इटाली फर्किएका हुन्। करिब दुई महिना पोर्चुगलमा बिताएर उनी सोमबार अबेर इटाली आइपुगेका हुन्। पाँच पटकका ‘बेलन डी ओर’ विजेता ३५ वर्षीय रोनाल्डो आफ्नो व्यक्तिगत जेटमा परिवारसहित इटाली आइपुगेको समाचारमा जनाइएको ...

साथीलाई काेरोना संक्रमण भएपछि रोनाल्डो ‘सेल्फ क्‍वारेन्टाइन’मा

साथीलाई काेरोना संक्रमण भएपछि रोनाल्डो ‘सेल्फ क्‍वारेन्टाइन’मा
लिस्बोन : आफ्नो टोलीका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नै घरमा ‘सेल्फ क्‍वारेन्टाइन’ मा बसेका छन्।इटालियन क्लब युभेन्टसका खेलाडी ड्यानियल रुगानीमा कोरोना संक्रमण  पुष्टि भएको द सनले उल्लेख गरेको छ। रोनाल्डोले आइतबार इन्टर मिलानविरुद्ध खेल्ने क्रममा रुगानीसँग एउटै 'ड्रेसिङ रुम' प्रयोग गरेका थिए। रुगानीसँगको नज...

चितवन प्रिमियर लिगको उपाधिका लागि राप्ती र सौराहा भिड्ने

चितवन प्रिमियर लिगको उपाधिका लागि राप्ती र सौराहा भिड्ने
चितवन,माघ २३ : प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । आज (बिहिबार) सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको उपाधी भिडन्त पक्का गरेको हो । क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट गुमाएर पूरा ग¥यो । सौराहालाई अन्...

पूर्व प्रधानसेनापति गौरब शम्सेरले जिते गल्फ टुर्नामेण्ट

पूर्व प्रधानसेनापति गौरब शम्सेरले जिते गल्फ टुर्नामेण्ट
सुनिल कुमार श्रेष्ठ नवलपुर : पूर्व प्रधानसेनापति गौरब शम्सेर जंग बहादुर राणाले टेम्पल टाईगर गल्फ प्रतियोगिताको उपाधी जितेका छन । उनले उच्च अंकका ‘ टेम्पल टाईगर गल्फ प्रतियोगिता २०२० ’ जितेका हुन । शनिवार नवलपुरको दुम्कौलीमा चौधरी ग्रुपको सिजि गल्फ कोर्टमा शनिवार उत्कृष्ट खेलेर प्रतियोगिता जिते । उनले ३९ स्कोर गरेका थिए । निकै प्रतिष्पर्धात्मक प्रतियोगितमा नेपाली सेनाका सहायक रथ...

 पार्कीले जिते मिनि म्याराथुन

 पार्कीले जिते मिनि म्याराथुन
चितवन : शसस्त्र प्रहरी बलका धावक गोपीचन्द्र पार्कीले मिनी म्याराथुनको विजेत बनेका छन । १३ औ साग खेलमा स्वर्णपदक विजेता कार्कीले ३ सय ५२ जनालाई पछि पार्दै निर्धारित १५.४ किलोमिटरको दुरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । रोटरी क्लब अफ रत्ननगरले भण्डारादेखी रत्ननगरको निपनीसम्म दौड आयोजना गरेको थियो । आयोजना गरेको रोटरी मिनि म्याराथनमा कार्कीले १५ं.४ किलोमिटर दुरी ४२ मिनेट ३५ स...