खल्लो बन्यो नारायणगढको गाईजात्रा (फोटो फिचर)

खल्लो बन्यो नारायणगढको गाईजात्रा (फोटो फिचर)
चितवन : प्रशासनले भिडभाडमा कडाई गरेपछि नेवार बाुहल्यता भएको चितवनको नारायणगढमा मनाईएको गाईजात्रा पर्व खल्लो बन्यो । कोभिडको संक्रमण दर बढ्दै गएपछि गाईजात्रा पर्व औपचारिकतामा सिमित भएको हो । गतवर्ष जस्तै यसवर्ष पनि कोरोनको जोखिले गाईजात्रा पर्व प्रभावित बन्यो । चितवनका संचारकर्मी बेलचोकका दिनेश श्रेष्ठ ‘पासा ’ले यसपटक उल्लास नभएको बताए । अन्य समुदायलाई आफ्नो संस्किृति चिनाउन ...

‘के माया लाग्छ र’ का गायक निशानले गरे विवाह

‘के माया लाग्छ र’ का गायक निशानले गरे विवाह
काठमाडौँ, २९ साउन गायक निशान भट्टराईले विवाह गरेका छन्। २७ साउनमा ९मंगलबार० काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका उनले यसबारे आज सामाजिक सञ्जाल फेसबूकमा जोडीकै तस्वीर राखेर जानकारी गराएका हुन्। मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा केही समयदेखि प्रेम सम्बन्धमा थिए। ऋचाले दुवैको तस्वीर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी थि...

मैदानमा फर्किंदै स्वारेज

मैदानमा फर्किंदै स्वारेज
बार्सिलोना : स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज चाँडै नै मैदान फर्किंने भएका छन्। घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्पेनिस महारथी बार्सिलोनाले शनिबार स्वारेज पूर्ण रूपमा चोटबाट मुक्त भएको जानकारी दिएको हो। बार्सिलोनाले क्लबको चिकित्सकले स्वारेज पूर्णरूपमा फिट भएको र ला लिग...

हाम्रो कोरोना परीक्षणको नतिजा नेगेटिभ आयो : मनीषा कोइराला

हाम्रो कोरोना परीक्षणको नतिजा नेगेटिभ आयो : मनीषा कोइराला
भारतबाट नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा बसेकी छन्। भैरहवा (बेलहिया) नाका हुँदै उनी मंगलबार आफ्ना आमाबुवासँगै निजी गाडीमा नेपाल आएकी हुन्। उनीहरू आएलगत्तै सेल्फ-क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै आफूहरू सबैले कोरोना भाइरस संक्रमण जाँच गरेको पनि मनीषाले सेतोपाटीलाई जानकारी दिइन्। 'हामी सबैले नेपाल आउनेबित्तिकै कोरोना परीक्षण गरायौं। सबैको रिपोर्ट नेगेटिभ आय...

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश
२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटक...

बेलायतबाट फर्किए लगत्तै आइसोलेसनमा बसिन् सोनम कपुर

बेलायतबाट फर्किए लगत्तै आइसोलेसनमा बसिन् सोनम कपुर
काठमाडौं,५ चैत्र । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर बेलायतबाट फर्किएपछि आइसोलेसनमा बस्न गएकी छिन् । भारतिय मिडियाका अनुसार बेलायतबाट पतिसहित घर फर्किएकी उनले आफु आइसोलसनमा बसेको बताएकी छिन् । उनले विमानस्थलमा पनि स्वास्थ्य जाँच गरेको र परिवारसँगको भेटघाटपछि आफु आइसोलेसनमा बसेको बताएकी छिन् । यसअघि बलिउड अभिनेता दिलिपकुमार पनि आइसोलेसनमा बसिसकेका छन् । कोरोनाबाट बच्न सबै...

पानीभित्र ‘प्रेग्‍नेन्‍सी फोटोसुट’

पानीभित्र ‘प्रेग्‍नेन्‍सी फोटोसुट’
नयाँदिल्ली : बलिउड अभिनेत्री समिरा रेड्डी दोस्रो सन्तान जन्माउँदै छिन् । यसबारे उनले इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल मार्फत आफू गर्भवती भएका तस्बिर सार्वजनिक गरिसकेकी छन् । पछिल्लो समय ३९ वर्षीया अभिनेत्री रेड्डीले एक रोचक फोटोसूट गराइन् । जसलाई लिएर व्यापक चर्चा हुँदैछ । स्वीमिङ पुलको पानीभित्र विभिन्न पोजमा उनले फोटो खिचाएकी हुन् । गर्भवती भएकी समिराले पानीभ...

संगीतकार बसन्तले गराए प्रेम र सबनमको जोडि

संगीतकार बसन्तले गराए प्रेम र सबनमको जोडि
नेपाली कथानक चलचित्र 'पर्खी बसे फर्की आउछु' को शिर्ष गीत रेकडिङ भएको छ । प्रस्तुत शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्य स्वर,सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । राजबहादुर सानेको निर्देशनमा बनेको यस चलचित्रको छायांकन दाङमा सुरु हुदै राजधानीमा समेत भएको छ। रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता रहेका छन्। यमकान्त भण्डारी न...

प्रमोदले गॉउदा रसियन कलाकार स्टेज चढेपछि

प्रमोदले गॉउदा रसियन कलाकार स्टेज चढेपछि
गैडाकोट , नवलपुर : साँझ ढल्किैदै जाँदा नारायणी नदी किनार संगितमय बन्दै गयो । बुधवार आफ्नो रोजाईको कलाकार आउने भएपछि दर्शकको भिड बढ्यो । सबैको पखाई बनेका थिए गायक प्रमोद खरेल । गैडाकोट स्थित नदी किनारमा प्रमोद खरेल स्टेज उक्लिएपछि चिसो मौसममा संगीतको माहोल तातिन थाल्यो । प्रमोदको गितमा दर्शक झुम्न थाले । खरेलको प्रस्तुतीसंगै दर्शक संगीतमा रमाईरहेका थिए । एक पछि अर्को गितमा दर्शक...

प्रकाश सपूतसंगै मुन्द्रेले जब गलबन्दीमा पलेटी कसे

प्रकाश सपूतसंगै   मुन्द्रेले जब गलबन्दीमा  पलेटी कसे
हङकङ : सांगितीक माहोल बढीरहेका हङकङमा रहेका नेपालीहरु गलबन्धी सुन्न आतुर थिए । उनीहरुको पर्खाईको केन्द्र थिए गायक प्रकाश सपुत । हङकङमा आयोजित लाली गुरास नाईटमा स्टेज उक्लेका प्रकाशसंगै उनको गलबन्धी टिम गायीका शान्तीश्री परियार , मोडेल अञ्जली अधिकारी गाउन तयार भए । गलबन्धीका लागी गाउन तयार प्रकाशसंगै कमेडी किङ जितु नेपाल मुन्द्रे र फुलन्देकी आमाको उमेश राई पलेटी कसेर बसे । दोहोर...