परिणाम दिन नसक्ने मन्त्रीलाई राखिरहनु हुँदैन विप्लव काफ्ले - चितवनमा केही वर्षयता राष्ट्रिय गौरवका योजना पर्ने क्रम बढेको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि विकासले फड्को मार्दैछ । भरतपुर महानगरको मुख्य सहरी क्षेत्रसहित १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका मिलेर यो निर्वाचन क्षेत्र बनेको हो । पहाडी भूगोल रहेको इच्छाकामनामा विकास गर्न थोरै बजेटले नपुग्ने देखिन्छ । यही निर्वाचन क्षेत... सोमबार, आषाढ ३०, २०७६
विषादी परीक्षण विवाद : भारतको दबाव ‘नाजायज’ १९ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणमा नेपाल सरकारले कडाइ गरेपछि भारत चिढिएको छ । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर आपत्ति जनाउनुले यो विषय जटिल बन्न थालेको भान हुन्छ । असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयन... शुक्रबार, आषाढ २०, २०७६
मेलिना राई : कठोर साधना, कोमल स्वर मोवाइल पसलमा घन्किरहेको थियो, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला ।’ पसलको अघिल्तिर हिँड्दै थिइन्, मेलिना राई । साथमा थिइन् बहिनी । यो कुरा ०७२ साल वैशाखको हो । भूकम्पपछिको पराकम्प आउने क्रम रोकिएको थिएन । सबै मानिस घर छाडेर बाहिरै सुत्थे । खुला ठाउँमा पाल टाँगिएको थियो । मान्छेहरु सडकभरि थिए । त्यही भिडमा थिइन्, चर्चित गायिका मेलिना राई । आफ्नै आवाजको गीत घन्किरहेको सुन्दा ... शुक्रबार, आषाढ २०, २०७६
चितवनमा सिन्धु विकास बैंकका दुई शाखा चितवन , १२ असार सिन्धु विकास बैंकले पूर्वी चितवतनको दुई वटा बजारमा शाखा बिस्तार गरेको छ । चितवनको रत्ननगर र खैरहनीमा बैंकले शाखा बिस्तार गरेको हो । रत्ननगर सौराहा चोकमा बैंकले १७ औँ शाखाको रुपमा टाँडी शाखा र पर्सा बजारमा १८ औँ शाखाको रुपमा पर्सा शाखा बिहिबारदेखी संचालनमा ल्याएको छ । टाँडी शाखा कार्यालयको रत्ननगर नगरपालिकामा मेयर नारायण वन र पर्सा खैरहनी शाखाको खैरहनी उद्योग... बिहिबार, आषाढ १२, २०७६
माननीयज्यू ! कुमार पौडेलको विगत हेरौं : आइजीपी खनाल ९ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरेका छन् । विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि प्रहरीले हातहतियारसहित पक्राउ गरेका घटना धेरै भएता पनि दुईवटा घटनामा मात्रै प्रश्न उठेको खनालले बताए । सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका पौडेलको विषयमा जवाफ दिन... मंगलबार, आषाढ १०, २०७६
दर्शकले रुचाउनु नै मेरो सफलता नायिका शिल्पा मास्केले अभिनय गरेका दुई चलचित्र नै व्यापारिक रुपमा असफल ठहरिए । डेब्यु चलचित्र ‘दि ब्रेकअप’ र दोस्रो चलचित्र ‘कागजपत्र’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । यी दुई चलचित्र चलिदिएको भए शिल्पा अहिलेकी डिमाण्डे नायिका भैसक्ने थिइन् । व्यापारिक रुपमा चलचित्र असफल भएपनि शिल्पाको कामको भने प्रशंसा नै भएको थियो । शिल्पा सोही कुरालाई आफ्नो सफलता मान्छिन् । उनले भनिन्–‘दर्... मंगलबार, आषाढ १०, २०७६
ओलीले जस्तै देउवाले पनि सुनिरहनुभएको छैन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय सदस्य शेखर कोइरालाले त यस्तै आलटाल भइरहे विधानअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर महाधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । कोइरालाले यो पनि भने... मंगलबार, आषाढ १०, २०७६
‘उपमेयर बन्न मानिनँ, राष्ट्रियसभा उपाध्यक्ष बनें’ चुनावअघि म बर्दिबास नगरपालिकामा पार्टीको जिम्मेवारीमा थिएँ । त्यहाँको पहिलो महिला मेयर हुनुपर्छ भनेर लडेकी थिएँ । तर, उपमेयरमा प्रस्ताव गरियो । मेयर चलाउन सक्छु, दिन्छौ भने देउ, होइन भने उपमेयर लिन्न भनेँ । पछि प्रदेशमा प्रस्ताव गर्ने कुरा भयो । तर, मलाई पहाडे समुदायको भनियो र पहाडे क्षेत्री बाहुनको ४.६ प्रतिशत छ भन्दै मलाई प्रदेशमा लगिएन । म मधेसमै जन्मिएकी, हुर्किएकी, राजन... मंगलबार, आषाढ १०, २०७६
प्रधानमन्त्रीको सूचना प्रणालीमै खोट ! विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् । ‘अरु सबैले ल्याएको स... मंगलबार, आषाढ १०, २०७६
चितवनका ६ स्थानीय तहको बजेट कति ? जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकासहित रत्ननगर, कालिका, माडी, खैरहनी र राप्ती नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका हुन् । माडी नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्यो भने बाँकीले मंगलबार । इच्छाकामना गाउँपालिकाले भने बजेट र नीति तथा कार्यक्... मंगलबार, आषाढ १०, २०७६