चितवन : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ को ‘ क ‘ को सभापतिमा  मा खेम नारायण सापकोटा बिजयी भएका छन ।सापकोटाले ३०८ मत पाएका थिए । उनका प्रतिस्पर्धी  पौडेलले १ सय ५८ मत पाए । त्यस्तै अर्का उमेदवार शालिकराम पौडेलले  एक सय १८ मत मात्रै पाए । त्यस्तै उपसभापतिमा आशबहादुर गुरुङ ( आसु ) बिजयी भएका छन । उनले चार सय ५२ मत ल्याए । सुर्यकला अधिकारीले दुई सय ४१ मत ल्याइन । त्यस्तै सचिबमा ठाकुर पौडेल ( ३४०) र आनन्द सुवेदी ( ३४० ) बिजयी भएका छन ।  सहसचिवमा डिलु गुरुङ ( २९३ )  र भरत अधिकारी ( ११०) पन्डित बिजयी भए ।

तपाईको प्रतिक्रिया