लगातारको पहिरोको कारण सिद्धिको तीन दोभानको बजार पुरिएको छ। असार १७ गते आएको बाढीले बजार क्षेत्रका घर र पसलमा क्षति पुर्‍याएको छ।  कालिका नगरपालिका वडा नम्बर १० र ११ का वस्तीमा क्षति पुगेको छ।

असारको १७ गते परेको अविरल वर्षाको कारण आएको बाढीले कालिका नगरपालिकाको वडा नम्बर १० र ११ को घर पहिरोले क्षतिग्रस्त छन्। सबैभन्दा बढी क्षति वडा नम्बर ११ मा भएको छ।      फोटो फिचर  :

तपाईको प्रतिक्रिया