सौराहा: लियो क्लब अफ चितवन सौराहाद्धारा लियो क्लब अफ रत्ननगर मैत्रीपूर्ण क्रिकेटमा पराजित भएको छ । आईतवार बाघमारा मधयवर्ती सामुदायीक वनको चौरमा भएको खेलमा लियो क्लब अफ चितवन सौराहा नौ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको लियो क्लब अफ रत्ननगर पिसले ११७ रन जोडेको थियो । रन्तननगरका लागी निसान कडेलले ५४ बनाए । ११८ रनको लक्ष्य लाई पछ्याउँदै लियो क्लब अफ चितवन सौराहाले जित हात पारेको थियो । सौराहाका लागी सन्जय पौडेलले ७२ रन र चैतन्य ढुंगानाले ४१ रनको योगदान दिए ।

तपाईको प्रतिक्रिया