मनिष खनाल, रत्ननगर : पुर्बी चितवनको टाडी चोकमा शंकास्पद वस्तु फेला परेको छ । रत्ननगर नगरपालिकाको टाँडी चोकमा निर्माणाधीन आकाशे पुलमा बम फेला परेको हो । सरकारबाट प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लब ) नेतृत्वको नेकपाको सातौ पार्टि पुनर्गठन दिबस मनाउने वारे लेखिएको ब्यानरमा डोरीले बाँधेको अवस्थामा दुई वटा शंकास्पद वस्तु फेला परेको हो । घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलि पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया