मनिश खनाल ,रत्ननगर
सौराहा चोकबाट ५० मि भित्र चोजोला क्याफे एण्ड बारको तलपट्टि हेबन द विडिङ हाइलाइटरको स्थापना भएको छ । पुर्बि चितवनमा फोटो र भिडियोग्राफीमा नया आयाम र पृथक सोच बोकि उक्त स्टुडियो स्थापना गरिएको प्रबन्ध निर्देशक आशिष काफ्लेले जानकारी गराउनु भयो । फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापनसहित फोरके क्यामराबाट विवाह ब्रतबन्धसहित विविध समारोह समेत छायाकंन गर्ने गरि हेबन द विडिङ हाइलाइटर सञ्चालनमा आएको हो । काफ्लेले थपे ; क्लायन्टहरुले मेरो सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , युटुबबाट मैले खिचेका भिडियो र फोटोहरुको क्वालिटीहरु हेरेर मलाई पुर्ण रुपमा बिश्वास गर्न सक्नु हुन्छ । उक्त स्टुडियो संचालन गर्नका निम्ति सहयोग गर्नु हुने लक्ष्मण भट्ट र चोजला क्याफेका संचालक चोक बहादुर गुरुङलाइ काफ्लेले बिशेष धन्यवाद प्रकाट गरे ।

तपाईको प्रतिक्रिया