मनिष खनाल,रत्ननगर

र.न.पा १ बकुल्लहरमा रहेको शिखर  हार्डवेयरले सुब्बाचोकमा आफ्नो शाखा बिस्तार गरेको छ | बिगत ११ बर्षदेखि र.न.पा १ बकुल्लहरबाट सेवा सुरुवात गरेको शिखर    हार्डवेयरले , ११ बर्ष को दौरानमा ब्यबसायिक छलाङ्ग मार्दै आफ्नो  प्रथम  साखा सुब्बाचोकमा बिस्तार गरेको हो | चितवनको एकमात्र एसियन पेन्ट्सको इजी कलर डिलर रहेको यस सिखर हार्डवेयरमा एसियन पेन्ट्स सहित   बिभिन्न रंगहरुका उत्पादन , टायल्स ,मार्बल एबम  ट्वाइलेट  र बाथरुमका सामानहरु सुपथ मुल्यमा बिक्रि बितरण गर्दै आइरहेको सो  हार्डवेयरले सुब्बाचोकमा पनि सोहि अनुसारको ब्यापार ब्यबसायी प्रबर्दन गरिने शिखर ग्रुपका प्रोप्राइटर राधा कृष्ण खनालले बताए |

तपाईको प्रतिक्रिया