मनिष खनाल,रत्ननगर

र.न.पा १ बकुल्लहरमा रहेको शिखर हार्डवेर प्रालिले  सुब्बाचोकमा आफ्नो शाखा बिस्तार गरेको छ | ११ बर्ष अघि र.न.पा १ बकुल्लहरबाट  सेवा  सुरुवात गरिएको शिखर हार्डवेर प्रालिले  ,    ११ बर्ष को दौरानमा ब्यबसायिक छलाङ्ग मार्दै आफ्नो दोस्रो साखा   सुब्बाचोकमा बिस्तार गरेको हो  |  एसियन पेन्ट्सका उत्पादन अन्तर्गत बिभिन्न रंगहरु , टायल्स एबम ट्वालेट  र बाथरुमका सामानहरु सुपथ मुल्यमा बिक्रि बितरण गर्दै आइरहेको सो प्रालिले सुब्बाचोकमा पनि सोहि अनुसारको ब्यापार ब्यबसायी प्रबर्दन गरिने शिखर ग्रुपका राधा कृष्ण खनालले बताए  |

तपाईको प्रतिक्रिया