|चितवन |पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने पुललाई मौवा खोलाले बगाउँदा राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । उक्त क्षेत्रमा रहेका केहि घर  र पसलहरु बगाए पनि हाल सम्म कुनै मानबिय क्षति भने नभएको पत्रकार एबं समाजसेवी के.पि किरण शर्माले जानकारी दिए । थप बिबरण आउँन बाकि |
फोटो इन्जिनियर शिव खनालको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया