अर्को सूचना नभएसम्म चैत्र ५ गतेदेखि भरतपुर महानगरका बिद्यालयहरू बन्द गरिने

भरतपुर : भरतपुर महानगरपालिकाले चैत्र ५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि महानगरपालिका भित्रका बिद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बढी भिडभाड हुने मल, सिनेमा हलहरूलाइ केही समयका लागि बन्द गर्नुका साथै मेला महोत्सब ठूला सभा सम्मेलन, भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले … Continue reading अर्को सूचना नभएसम्म चैत्र ५ गतेदेखि भरतपुर महानगरका बिद्यालयहरू बन्द गरिने