चितवन : नेपाली काग्रेस कालिका नगर समितिले शुक्रवार कार्यकर्ता भेला एवं वनभोज आयोजना गर्यो । नेपाली काग्रेसका केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्य एवं नगर सभापति राजु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भउको हो । कार्यक्रममा काँग्रेसका कार्यकर्ताको उपस्थिती रहेको थियो । फोटोमा हेरौ ।

तपाईको प्रतिक्रिया