विपीको शालिकमा माल्यार्पण गरेर डा. लामिछानेले पदभार ग्रहण गरे (फोटोमा हेरौ कर्मचारीको स्वागत )प्रकाशित मिति: बिहिबार, माघ १६, २०७६ | २१:४५:३२ भरतपुर : विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामीछानेलाई अस्पतालका कर्मचारीले स्वागत गरेका छन । विहिवार पदभार ग्रहणका लागी अस्पताल पुगेका डा. लामिछानेलाई फुल मालाले स्वागत गरेका थिए । डा लामिछानेले सुरुमा अस्पताल परिषरमा रहेको विपी कोईरालाको शालिकमा माल्यार्पण गरे । अस्पताल संचालक समितिका सदस्य डा. सुरेस श्रेष्ठ , कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य सहित विभागी प्रमुख , चिकित्सक लगाएतका कर्मचारीले स्वागत गरे । अध्यक्ष लामिछानेले अस्पताल परिषसरमा रहेको विपी कोईरालाको शालिकमा माल्यापर्ण गरे । स्वागतका दृष्यहरु फोटोमा हेरौ