भारतले आफ्नो ७१औं गणतन्त्र दिवस मनाएको छ। गणतन्त्र दिवसको अवसरमा आइतबार नयाँ दिल्लीको राजपथमा विशेष कार्यक्रम आयोजना गरेको थियो । विभिन्न राज्यको सांस्कृतिक प्रस्तुत गरियो । भारतीय सेनाले परेड प्रस्तुत गरेको थियो।  तस्बिर : टाइम्स अफ इन्डिया

तपाईको प्रतिक्रिया