वाईल्डलाईफ फोटोग्राफर विमिताको क्यामेरामा पानी चरा (फोटो फिचर )प्रकाशित मिति: सोमबार, पौष २१, २०७६ | २३:२२:५१ सौराहा , चितवन हरियो रंगको पोषाक काँधमा ठुलो लेन्स भएको महङ्गो क्यामेरा , नेचर गाईड विमिता भण्डारीको विशेषता हो ।चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारीविगत ९ वर्षदेखी उनी सौराहामा क्रियाशिल छिन । वाईल्ड लाईफ फोटोग्राफर २४ वर्षीय भण्डारीकाृ पछिल्लो परिचय हो ।चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारीजंगलमा पर्यटक घुमाउने मात्र होईन प्रकृतिमा देखिएको कुरा उनले क्यामेरामा कैद गरिहाल्छिन ।चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारीपछिल्लो पटक चितवनमा चरा गणना गर्दा उनले खिचेको केही तस्विर हुन यी । चराको क्षेत्रमा उनको रुचि बढ्दै गएको छ ।चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारीप्रकृतिलाई तस्विरमा कैद गर्न उनी माहिर हुदै गएकी छिन । चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको चरा । तस्विर / विमिता भण्डारी