सौराहा , चितवन
हरियो रंगको पोषाक काँधमा ठुलो लेन्स भएको महङ्गो क्यामेरा , नेचर गाईड विमिता भण्डारीको विशेषता हो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारी

विगत ९ वर्षदेखी उनी सौराहामा क्रियाशिल छिन । वाईल्ड लाईफ फोटोग्राफर २४ वर्षीय भण्डारीकाृ पछिल्लो परिचय हो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारी

जंगलमा पर्यटक घुमाउने मात्र होईन प्रकृतिमा देखिएको कुरा उनले क्यामेरामा कैद गरिहाल्छिन ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारी

पछिल्लो पटक चितवनमा चरा गणना गर्दा उनले खिचेको केही तस्विर हुन यी । चराको क्षेत्रमा उनको रुचि बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको पानी चरा । तस्विर / विमिता भण्डारी

प्रकृतिलाई तस्विरमा कैद गर्न उनी माहिर हुदै गएकी छिन ।

 

चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदी किनारमा रहेको चरा । तस्विर / विमिता भण्डारी

तपाईको प्रतिक्रिया