चितवनको कालिका नगरपालिकामा ११ वटा वडाहरु छन् । ति मध्ये १० र ११ वडा पहाडी क्षेत्रमा पर्दछ । पानी परेर रोकिएपछि निस्किने बाफले पहाडको सुन्दरतालाई झन सुन्दर बनाउँदछ । कालिका नगरपालिकाको वडा न.ं ११ को पहाडी क्षेत्र साविक सिद्धी गाविसका विभिन्न ठाउँका ५ दृश्य हेर्नुहोस फोटोमा ।

तस्विर – सिमोन चौधरी / पिविएम न्यूज ।

   

तपाईको प्रतिक्रिया